नेपाल सरकारको निशान छाप
नेपाल सरकारअर्थ मन्त्रालयसिंहदरबार, काठमाडौँ
रसुवा–भोटेकोशी बाढी अपडेटMoF Rasuwa–Bhotekoshi Flood Update
प्रत्यक्ष अद्यावधिक: २०८३ भदौ २६ · 11 Sep 2026, ११:०० बजे घटना: २०८३ भदौ १० · 25 Aug 2026 को भोटेकोशी बाढीस्रोत: अर्थ मन्त्रालय · NCHL · Fonepay · NDRRMA · नेपाल प्रहरी
अद्यावधिक: २०८३ भदौ २६ · 11 Sep 2026, ११:०० बजे सबै स्रोत

रसुवा–भोटेकोशी बाढी: प्राप्त सहयोग र सरकारका पहलको आधिकारिक अद्यावधिक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त प्रत्येक रकम — कुन माध्यमबाट, कुन मितिमा र सरकारले के निर्णय गर्‍यो।

कुल प्राप्त सहयोगरु. १३,१४,५८,४६,४९५
NCHL ५.१० अर्बFonepay २.४७ अर्बमाननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण २.१५ अर्बवैदेशिक सहयोग USD २,२४,६१,८६३ ३.४२ अर्ब
NCHL३८.८%
Fonepay१८.८%
माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण१६.४%
वैदेशिक सहयोग२६.०%
अनलाइन — NCHLdonate.gov.np · कार्ड, IPS, QR, रेमिट्यान्स
रु. ५,१०,०४,४१,०५४
२,५९,४५९ कारोबार · २०८३ भदौ २५ · 10 Sep 2026, ००:०० बजे
अनलाइन — Fonepaydonate.gov.np · QR, बिल्स, NPCI, Alipay
रु. २,४६,९४,५०,५९२
९,१९,१६४ कारोबार · २०८३ भदौ २५ · 10 Sep 2026, ००:०० बजे
माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरणसंस्था तथा व्यक्तिबाट चेक / बैंक ट्रान्सफर
रु. २,१५,२५,४२,३०९
३८९ प्रविष्टि · रु. मा मात्र · २०८३ भदौ २४ · 9 Sep 2026, १७:०० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष — खाता स्थिति

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष — दैनिक जम्मा तथा कोष स्थिति (नेपाल राष्ट्र बैंक) · २०८३ भदौ २६, बिहान ९:०० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष — दैनिक जम्मा तथा कोष स्थिति (नेपाल राष्ट्र बैंक)
बाढीपछि जम्मा९ बैंक
रु. ८,३३,२८,६४,६००
वैदेशिक सहयोगहिमालयन बैंक · लक्ष्मी सनराइज बैंक
USD २,२४,६१,८६३
≈ रु. ३,४२,३४,१२,५४०
कोष परिचालनकोषबाट खर्च / हस्तान्तरण
रु. १,००,००,००,०००
रु. १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण (२०८३/०५/१६)

कोष खातामा दैनिक जम्मा — रु.

बाढीपछिको सञ्चित जम्मा — रु.

यो कोषको खाता विवरण हो; यसलाई प्राप्त सहयोगको कुल जोडमा समावेश गरिँदैन। कोषको अमेरिकी डलर खातामा जम्मा भएको रकम मात्र वैदेशिक सहयोगका रूपमा गणना गरिन्छ।

स्रोत तथा अद्यावधिक समय

एकीकृत अङ्कहरू कोष शाखाबाट हिसाब मिलान हुन बाँकी छ।

स्रोतकेअद्यावधिक मितिरकमआवृत्ति
NCHLdonate.gov.np · कार्ड, IPS, QR, रेमिट्यान्स२०८३ भदौ २५ · 10 Sep 2026, ००:०० बजेरु. ५,१०,०४,४१,०५३.७२दैनिक
Fonepaydonate.gov.np · QR, बिल्स, NPCI, Alipay२०८३ भदौ २५ · 10 Sep 2026, ००:०० बजेरु. २,४६,९४,५०,५९२दैनिक
माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरणसंस्था तथा व्यक्तिबाट चेक / बैंक ट्रान्सफर२०८३ भदौ २४ · 9 Sep 2026, १७:०० बजेरु. २,१५,२५,४२,३०९.२५दैनिक
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष — दैनिक जम्मा तथा कोष स्थिति (नेपाल राष्ट्र बैंक)प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष — खाता स्थिति२०८३ भदौ २६, बिहान ९:०० बजेरु. ८,३३,२८,६४,६०० · USD २,२४,६१,८६३दैनिक
वैदेशिक सहयोगसरकार, दूतावास, कम्पनी, दातृ निकाय२०८३ भदौ २६ · 11 Sep 2026, ०९:०० बजेUSD १,०२,००,००० रु. १,५५,४५,८२,०००घटना अनुसार
NDRRMA · नेपाल प्रहरी विवरणराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीका आधिकारिक प्रतिवेदनमा आधारित विवरण।२०८३ भदौ २६ · 11 Sep 2026दैनिक
विनिमय दर रु. १५२.४१ प्रति अमेरिकी डलर — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष — दैनिक जम्मा तथा कोष स्थिति (नेपाल राष्ट्र बैंक) · पोर्टलमा अभिलेख भएको रु. रकम (रु. ९,७२,२४,३३,९५५) र बाढीपछि कोषका रु. खातामा जम्मा भइसकेको रकम (रु. ८,३३,२८,६४,६००) बीचको फरक रु. १,३८,९५,६९,३५५ भुक्तानी फर्स्यौट तथा चेक क्लियरिङ चक्रमा रहेको रकम हो; कोष शाखाबाट हिसाब मिलान हुन्छ।

NCHL च्यानल अनुसार

donate.gov.np · कार्ड, IPS, QR, रेमिट्यान्स

NCHL · २०८३ भदौ २५ · 10 Sep 2026, ००:०० बजे

Fonepay च्यानल अनुसार

donate.gov.np · QR, बिल्स, NPCI, Alipay

Fonepay · २०८३ भदौ २५ · 10 Sep 2026, ००:०० बजे

दैनिक हस्तान्तरण प्रवाह

मिति (वि.सं.) अनुसार माननीय अर्थमन्त्रीज्यू समक्ष प्राप्त रकम

Finance Minister Secretariat / Fund Section – list as of Bhadra 19, 2083

सहयोग कोषसम्म कसरी पुग्छ

donate.gov.npअनलाइन भुक्तानी — QR, कार्ड, बैंक ट्रान्सफर, रेमिट्यान्सNCHL · Fonepay
हस्तान्तरणचेक तथा बैंक ट्रान्सफर माननीय अर्थमन्त्रीज्यूलाईप्रमाणित
वैदेशिक सहयोगकोषको अमेरिकी डलर खातामा जम्माUSD
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषराहत, उद्धार तथा पुनर्निर्माणमा परिचालन

उद्धार तथा राहत — एक नजरमा

NDRRMA · २०८३ भदौ २६ · 11 Sep 2026

उद्धार गरिएका
१३,६७६
हेलिकप्टर उडान १,७०६
मृत्यु
१,३८५
शव हस्तान्तरण १०४
सम्पर्कविहीन
५,१३०
विदेशी नागरिक ५८७
उपचाररत घाइते
७,६५५
सेना, सशस्त्र प्रहरी, अस्पताल
होल्डिङ सेन्टरमा
३,६८५
रसुवा · नुवाकोट · धादिङ
परिचालित सुरक्षाकर्मी
२१,०२२
प्रहरी · सेना · सशस्त्र प्रहरी

जिल्ला अनुसार शव फेला

स्रोत अनुसार सम्पर्कविहीन

वैदेशिक सहयोग

NVIDIA Corporation
संयुक्त राज्य अमेरिका · कम्पनी · २०८३ भदौ १६ · 31 Aug 2026
USD १,००,००,०००
रु. १,५०,८८,००,०००
Embassy of the People's Republic of China
चीन · सरकार / दूतावास · २०८३ भदौ १४ · 29 Aug 2026
USD २,००,०००
रु. ३,०१,७६,०००
पहिचान भएका दाताहरूको रकम कोषको अमेरिकी डलर खातामा जम्मा भएको कुल रकमभित्रै पर्छ; यसलाई छुट्टै जोडिँदैन।

सरकारबाट भएका पहल

वर्ग अनुसार राहत व्यवस्था

मन्त्रिपरिषद् निर्णय अनुसार व्यवसाय पुनरुत्थान योजना पहिलो चरणका राहत व्यवस्थाहरू।

पछिल्ला हस्तान्तरण

माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गरिएको सहयोग

मितिदाताप्रकाररकम
२०८३ भदौ २४ · 8 Sep 2026Ruchika Trade Pvt Ltdसंस्थागतरु. २५,०००
२०८३ भदौ २४ · 8 Sep 2026Shiva Polymers Ind. P.Ltdसंस्थागतरु. २५,०००
२०८३ भदौ २४ · 8 Sep 2026L.B.E.F. Vidyapeeth Pvt. Ltd.संस्थागतरु. २५,०००
२०८३ भदौ २४ · 8 Sep 2026Tanuj International Pvt.Ltd.संस्थागतरु. ५१,०००
२०८३ भदौ २४ · 8 Sep 2026The Sagtani Exim Pvt Ltdसंस्थागतरु. ५१,०००
२०८३ भदौ २४ · 8 Sep 2026Gaurav Trade Link Enterprisesसंस्थागतरु. ५१,०००
२०८३ भदौ २४ · 8 Sep 2026Anand Jewellersसंस्थागतरु. ५१,०००
२०८३ भदौ २४ · 8 Sep 2026Silver Estate Pvt.Ltd.संस्थागतरु. ५१,०००

पछिल्ला अद्यावधिक

सहयोग गर्नुहोस्आधिकारिक भुक्तानी पोर्टल — donate.gov.np
उद्धार अनुरोधrescue.opmcm.gov.np
उद्धार गरिएका व्यक्तिको विवरणndrrma.gov.np/np/rasuwa