रसुवा बाढी राहत संकलन एकद्वार प्रणाली — सम्पर्क विवरण
रसुवा बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद राहत तथा जिन्सी सहयोग गर्न चाहने परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूका लागि राहत संकलनको एकद्वार प्रणाली अर्थ मन्त्रालय मार्फत सञ्चालन गरिएको छ। तसर्थ, सहयोग गर्न चाहने सबै व्यक्ति तथा निकायहरूलाई देहायका सम्पर्क व्यक्तिहरूसँग समन्वय गरी सहयोग उपलब्ध गराउन हार्दिक अनुरोध गरिन्छ।
सम्पर्क व्यक्ति

| # | समूह | पद | नाम | फोन |
|---|---|---|---|---|
| १ | अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघ संस्था | सहसचिव / Joint Secretary | अमृत लम्साल Amrit Lamsal | ९८५११८३००१ |
| २ | निजी क्षेत्र तथा सहयोगी व्यक्तिहरू (मा. अर्थमन्त्रीज्यूको सचिवालय) | प्रमुख स्वकीय सचिव / Chief Personal Secretary | नवीन ढुंगाना Nabin Dhungana | ९८४१९७९०७५ |
| ३ | निजी क्षेत्र तथा सहयोगी व्यक्तिहरू (मा. अर्थमन्त्रीज्यूको सचिवालय) | निजी सचिव / Private Secretary | कञ्चन बस्नेत Kanchan Basnet | ९८४९१९७१११ |
| ४ | निजी क्षेत्र तथा सहयोगी व्यक्तिहरू (मा. अर्थमन्त्रीज्यूको सचिवालय) | स्वकीय सचिव / Personal Secretary | खोमनाथ अधिकारी Khomnath Adhikari | ९८५१३५४३४४ |
| ५ | निजी क्षेत्र तथा सहयोगी व्यक्तिहरू (मा. अर्थमन्त्रीज्यूको सचिवालय) | शाखा अधिकृत / Section Officer | माधव भण्डारी Madhav Bhandari | ९८५१२०६२०१ |
| ६ | निजी क्षेत्र तथा सहयोगी व्यक्तिहरू (मा. अर्थमन्त्रीज्यूको सचिवालय) | आइटी / IT | निरज भुसाल Niraj Bhusal | ९८५११७५११५ |
मन्त्रालयको ठेगाना
मन्त्रालयको कार्यालय सिंहदरबार, काठमाडौँमा रहेको छ। सहयोग समन्वयका लागि कार्यालय समयभित्र तलका नम्बरमा सम्पर्क गर्न सकिन्छ; आधिकारिक पत्राचार तलको इमेल ठेगानामा गर्नुहोला।
मन्त्रालयमा लेख्नुहोस्
सहयोग समन्वयसम्बन्धी जिज्ञासा भए मन्त्रालयको आधिकारिक इमेलमा लेख्नुहोस्, वा कार्यालय समयमा फोन गर्नुहोस्।