नेपाल सरकारको निशान छाप
नेपाल सरकारअर्थ मन्त्रालयसिंहदरबार, काठमाडौँ
रसुवा–भोटेकोशी बाढी अपडेटMoF Rasuwa–Bhotekoshi Flood Update
प्रत्यक्ष अद्यावधिक: २०८३ भदौ २६ · 11 Sep 2026, ११:०० बजे घटना: २०८३ भदौ १० · 25 Aug 2026 को भोटेकोशी बाढीस्रोत: अर्थ मन्त्रालय · NCHL · Fonepay · NDRRMA · नेपाल प्रहरी

प्राप्त सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अनलाइन च्यानल तथा माननीय अर्थमन्त्रीज्यूलाई गरिएको हस्तान्तरणबाट प्राप्त रकमको विवरण।

कुल प्राप्तअनलाइन च्यानल + हस्तान्तरण + वैदेशिक सहयोग (अमेरिकी डलर विनिमय दरमा)
रु. १३,१४,५८,४६,४९५
एकीकृत अङ्कहरू कोष शाखाबाट हिसाब मिलान हुन बाँकी छ।
डिजिटल च्यानलNCHL + Fonepay
रु. ७,५६,९८,९१,६४६
११,७८,६२३ कारोबार
हस्तान्तरणसंस्था तथा व्यक्तिबाट चेक / बैंक ट्रान्सफर
रु. २,१५,२५,४२,३०९
३८९ प्रविष्टि · ३६० दाता · अमेरिकी डलर चेक वैदेशिक सहयोगमा सूचीकृत

सहयोगका वर्ग तथा गणना विधि

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोगको आधिकारिक वर्गीकरण

Aअनलाइन / बैंकिङ च्यानल (रु.)

donate.gov.np मार्फत NCHL र Fonepay नेटवर्कबाट कोषका बैंक खातामा जम्मा भएको रकम। कोष स्थिति विवरण (नेपाल राष्ट्र बैंक) को बैंक-अनुसार विवरण यसै रकमको खाता स्थिति हो — थप गरिँदैन।

Bचेक / हस्तान्तरण — मा. अर्थमन्त्री समक्ष (रु.)

संस्था तथा व्यक्तिले मा. अर्थमन्त्री समक्ष हस्तान्तरण गरेका चेक र बैंक ट्रान्सफर — नामसहितको छुट्टै डाटाबेस।

Cवैदेशिक सहयोग — विदेशी मुद्रा जम्मा (USD)

कोषका USD खाता (हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक) मा बाढीपछि जम्मा भएको कुल विदेशी मुद्रा — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको कोष स्थिति विवरण (नेपाल राष्ट्र बैंक) अनुसार। यही रकम वैदेशिक सहयोगको कुल हो; नामसहित पहिचान भएका दाता यसैको उपसमूह हुन्।

Dवैदेशिक सहयोग — नामसहित पहिचान (USD)

विदेशी सरकार, दूतावास, कम्पनी तथा दातृ निकायबाट प्राप्त, नाम र मितिसहित प्रमाणित सहयोग (हस्तान्तरण गरिएका USD चेक समेत) — वर्ग ग भित्रै समावेश, थप गरिँदैन।

NCHL च्यानल अनुसार

donate.gov.np · कार्ड, IPS, QR, रेमिट्यान्स

NCHL · २०८३ भदौ २५ · 10 Sep 2026, ००:०० बजे
IPS / चेक ट्रान्सफर२,०६२ कारोबार · ४०.७%रु. २,०७,४२,८४,२८४
कार्ड – अन्तर्राष्ट्रिय९९,७६३ कारोबार · ३१.२%रु. १,५८,९९,७१,६१६
अनलाइन ट्रान्सफर१४,२४६ कारोबार · १४.२%रु. ७२,२४,८४,१५१
घरेलु QR१,१५,४५४ कारोबार · ८.१%रु. ४१,२७,३२,०८५
रेमिट्यान्स२६,७८९ कारोबार · ५.७%रु. २९,२१,१०,५२३
अन्तर्राष्ट्रिय QR७०० कारोबार · ०.१%रु. ५६,३७,०७५
कार्ड – घरेलु४४५ कारोबार · ०.१%रु. ३२,२१,३१९

Fonepay च्यानल अनुसार

donate.gov.np · QR, बिल्स, NPCI, Alipay

Fonepay · २०८३ भदौ २५ · 10 Sep 2026, ००:०० बजे
घरेलु QR८,३१,५१४ कारोबार · ८९.१%रु. २,१९,९५,४४,३३४
फोनपे बिल्स५७,०४८ कारोबार · ७.०%रु. १७,३८,०१,६५८
NPCI (भारत)२३,२५९ कारोबार · २.३%रु. ५,६५,८१,०२९
Alipay३,९२४ कारोबार · ०.८%रु. २,०६,५६,२४२
IBFT३,४१९ कारोबार · ०.८%रु. १,८८,६७,३२९

NCHL — दैनिक प्रवृत्ति

NCHL

Fonepay — दैनिक प्रवृत्ति

Fonepay till 2026-09-10
दैनिक: २०८३ भदौ १९ · 4 Sep 2026 — रु. ३,५१,६६,२३२ · ७,४५८ · २०८३ भदौ २० · 5 Sep 2026 — रु. २,९८,७५,९०५ · ६,१५६ · २०८३ भदौ २४ · 9 Sep 2026 — रु. १,८४,०२,८६६ · ३,१२१

संस्थागत / व्यक्तिगत

चेक / बैंक ट्रान्सफर

दैनिक प्रवाह

क्षेत्र अनुसार हस्तान्तरण

Finance Minister Secretariat / Fund Section – list as of Bhadra 19, 2083
यो वर्गीकरण माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गरिएको सहयोगको नामअनुसारको अभिलेखमा मात्र आधारित छ; बैंक, NCHL र Fonepay मार्फत प्राप्त रकम कुल जम्मा रूपमा मात्र उपलब्ध हुने हुँदा त्यसमा दाताको वर्गीकरण हुँदैन।

क्षेत्रहरू

माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गरिएको सहयोगको नामावली

चेक तथा बैंक ट्रान्सफरमार्फत प्राप्त भई कोष शाखाबाट प्रमाणित सहयोगको नामसहितको अभिलेख।

२०८३ भदौ २४ · 9 Sep 2026, १७:०० बजे
हालसम्म भदौ ११, भदौ १२, भदौ १४, भदौ १५, भदौ १६, भदौ १७, भदौ १८, भदौ १९, भदौ २४ का प्रविष्टि समावेश छन्। क्रम संख्या ३३२ देखि ३८६ सम्मका प्रविष्टि कोष शाखाबाट प्राप्त भएपछि थपिनेछन्।
क्र.मितिदाताप्रकारमाध्यमक्षेत्ररकमप्रमाणित
४४५२०८३ भदौ २४ · 8 Sep 2026Ruchika Trade Pvt Ltdसंस्थागतचेकअन्य कम्पनीरु. २५,०००
४४४२०८३ भदौ २४ · 8 Sep 2026Shiva Polymers Ind. P.Ltdसंस्थागतचेकउद्योग तथा उत्पादनरु. २५,०००
४४३२०८३ भदौ २४ · 8 Sep 2026L.B.E.F. Vidyapeeth Pvt. Ltd.संस्थागतचेकअन्य कम्पनीरु. २५,०००
४४२२०८३ भदौ २४ · 8 Sep 2026Tanuj International Pvt.Ltd.संस्थागतचेकव्यापार, अटो तथा सेवारु. ५१,०००
४४१२०८३ भदौ २४ · 8 Sep 2026The Sagtani Exim Pvt Ltdसंस्थागतचेकअन्य कम्पनीरु. ५१,०००
४४०२०८३ भदौ २४ · 8 Sep 2026Gaurav Trade Link Enterprisesसंस्थागतचेकव्यापार, अटो तथा सेवारु. ५१,०००
४३९२०८३ भदौ २४ · 8 Sep 2026Anand Jewellersसंस्थागतचेकअन्य कम्पनीरु. ५१,०००
४३८२०८३ भदौ २४ · 8 Sep 2026Silver Estate Pvt.Ltd.संस्थागतचेकअन्य कम्पनीरु. ५१,०००
४३७२०८३ भदौ २४ · 8 Sep 2026S.S. Balaji Metals Pvt. Ltd.संस्थागतचेकउद्योग तथा उत्पादनरु. ५१,०००
४३६२०८३ भदौ २४ · 8 Sep 2026Arnica Textile Ind Private Limitedसंस्थागतचेकअन्य कम्पनीरु. ५१,०००
४३५२०८३ भदौ २४ · 8 Sep 2026Durga Internationalसंस्थागतचेकव्यापार, अटो तथा सेवारु. ५१,०००
४३४२०८३ भदौ २४ · 8 Sep 2026Nuplast Industries Pvt Ltdसंस्थागतचेकउद्योग तथा उत्पादनरु. १,००,०००
४३३२०८३ भदौ २४ · 8 Sep 2026Shrimaa Distribution Nepal Pvt.Ltdसंस्थागतचेकअन्य कम्पनीरु. १,००,०००
४३२२०८३ भदौ २४ · 8 Sep 2026Chemical House Private Limitedसंस्थागतचेकउद्योग तथा उत्पादनरु. १,००,०००
४३१२०८३ भदौ २४ · 8 Sep 2026Shiv Shakti Agri Pvt Ltdसंस्थागतचेकअन्य कम्पनीरु. १,००,०००
४३०२०८३ भदौ २४ · 8 Sep 2026Kavish Enterprises Pvt Ltdसंस्थागतचेकव्यापार, अटो तथा सेवारु. १,०१,०००
४२९२०८३ भदौ २४ · 8 Sep 2026S.K Tradersसंस्थागतचेकअन्य कम्पनीरु. १,०१,०००
४२८२०८३ भदौ २४ · 8 Sep 2026Jyoti Shree Nepal Pvt. Ltd.संस्थागतचेकअन्य कम्पनीरु. २,००,०००
४२७२०८३ भदौ २४ · 8 Sep 2026Agrawal Sewa Kendraसंस्थागतचेकअन्य कम्पनीरु. २८,१५,०००
४२६२०८३ भदौ २४ · 8 Sep 2026Ullens Education Foundationसंस्थागतचेकशिक्षारु. २०,००,०००
४२५२०८३ भदौ २४ · 8 Sep 2026Mobile Phone Importers Associationसंस्थागतचेकसंघ, संस्था तथा सामाजिकरु. ३१,००,०००
४२४२०८३ भदौ २४ · 8 Sep 2026Varun Beverages Nepal P. Ltdसंस्थागतचेकउद्योग तथा उत्पादनरु. ८,०१,०००
४२३२०८३ भदौ २४ · 8 Sep 2026Yashoda Foods (P.) Ltd.संस्थागतचेकउद्योग तथा उत्पादनरु. १,५१,५१,०००
४२२२०८३ भदौ २४ · 8 Sep 2026Shree Ram Tobacco Udyog Pvt Ltd.संस्थागतचेकउद्योग तथा उत्पादनरु. २,००,००,०००
४२१२०८३ भदौ २४ · 8 Sep 2026Butwal Hospital Pvt. Ltd Pharmacy Unitसंस्थागतचेकस्वास्थ्यरु. ७,७७,७७७
३८९ / ३८९ प्रविष्टि · पृष्ठ १ / १६ · रु. २,१५,२५,४२,३०९

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष — खाता स्थिति, बैंक-अनुसार

कोषका बैंक खातामा रहेको रकमको विवरण · २०८३ भदौ २६, बिहान ९:०० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष — दैनिक जम्मा तथा कोष स्थिति (नेपाल राष्ट्र बैंक)
बाढीपछि जम्मा — रु. खाता९ बैंक खाता
रु. ८,३३,२८,६४,६००
कुल उपलब्ध मौज्दात: रु. ९,४१,५२,८७,००५
बाढीपछि जम्मा — अमेरिकी डलर खाताहिमालयन बैंक · लक्ष्मी सनराइज बैंक
USD २,२४,६१,८६३
≈ रु. ३,४२,३४,१२,५४०
कोष परिचालनकोषबाट खर्च / हस्तान्तरण
रु. १,००,००,००,०००
रु. १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण (२०८३/०५/१६)

बैंक-अनुसार मौज्दात

बैंक अनुसार मौज्दातमुद्राभदौ २५२०८३ भदौ २६, बिहान ९:०० बजेबाढीपछिको परिवर्तन
Nepal Bank LimitedNPRरु. ३४,९०,९८,५६१रु. ३५,२२,२१,१५०रु. ३१,२२,५८९
Agriculture Development Bank LimitedNPRरु. २८,४३,३५,८५५रु. २८,७६,१४,५११रु. ३२,७८,६५६
Everest Bank LimitedNPRरु. २,३१,६५,४४,७५६रु. २,३२,४९,५७,२३२रु. ८४,१२,४७६
Standard Chartered Bank Nepal LimitedNPRरु. ४२,६५,९७,५९३रु. ४२,६७,०८,२६४रु. १,१०,६७१
Himalayan Bank LimitedNPRरु. ५८,४१,६७,१९९रु. ५८,७१,१४,५४९रु. २९,४७,३५०
Laxmi Sunrise Bank LimitedNPRरु. २६,६३,६६,६७८रु. २७,३५,४७,५९२रु. ७१,८०,९१४
Rastriya Banijya Bank LimitedNPRरु. ३,७६,५०,०४,०९१रु. ३,८१,४७,९४,२९५रु. ४,९७,९०,२०४
Nabil Bank LimitedNPRरु. ६९,४९,७५,४४५रु. ७०,२६,०७,३४९रु. ७६,३१,९०४
Global IME Bank LimitedNPRरु. ६३,९६,९२,०५६रु. ६४,५७,२२,०६३रु. ६०,३०,००७
Himalayan Bank LimitedUSDUSD १,२३,९१,०४०USD १,३६,२९,५०७USD १२,३८,४६७
Laxmi Sunrise Bank LimitedUSDUSD ९४,१८,४०४USD ९४,१८,४०४USD ०
११ / ११ प्रविष्टि · पृष्ठ १ / १

कोष खातामा दैनिक जम्मा

बाढीपछिको सञ्चित जम्मा

यो कोषको खाता विवरण हो; यसलाई प्राप्त सहयोगको कुल जोडमा समावेश गरिँदैन।
बाढीअघि कोषमा रहेको मौज्दात प्राप्त सहयोगमा गणना गरिँदैन। बाढीपछि जम्मा भएको रकममध्ये रु. १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ।
पोर्टलमा अभिलेख भएको रु. रकम (रु. ९,७२,२४,३३,९५५) र बाढीपछि कोषका रु. खातामा जम्मा भइसकेको रकम (रु. ८,३३,२८,६४,६००) बीचको फरक रु. १,३८,९५,६९,३५५ भुक्तानी फर्स्यौट तथा चेक क्लियरिङ चक्रमा रहेको रकम हो; कोष शाखाबाट हिसाब मिलान हुन्छ।